FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

स्थानीय पञ्जिकाधिकारीले ।

सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको स्थानीय तहमा ।

जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापना गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:

१. निवेदन (वडा कार्यालयमा पाइने)

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३. २ वटा पासपोर्ट साईजको फोटो

४. विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि

५. दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

६. पूर्ण अपाङ्गताको (रातो कार्ड)को प्रतिलिपि, १६ वर्ष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि