सूचना तथा समाचार

खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गरिदिने बारे

यस दुहबी भलुवा अन्तर्गत खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने भएकोले नगरपालिका अन्तर्गत रहेको बिद्यालय,उधयोग व्यवसाय कर्ताहरु र सबै बितिया संघ संस्थाहरु सहयोग गरिदिनु हुन अनुरोध छ . 

 

सादर निमन्त्रणा

यहि मिति २०७२ साल पौष ३० गते बिहीबार, बिहान ११ बजे दुहवी-भलुवा न.पा.वडा नं.५,दुहवी रंगशालामा दुहवी-भलुवा नगरपालिकाको तेस्रो नगर परिषद्बाट पारित आ.ब.२०७३/०७४ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोह मा सम्पूर्ण नगर्बासिहरुको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ .

Pages